Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

लक्ष्मी बैंकलि ले आपनो ब्राण्ड छनोटको निर्माणका लागी रचनात्मक क्राउडसोर्सिङ ‘Pro Version’ प्रतियोगिता सुरु गर्ने भएको छ ।

लक्ष्मी बैंकलि ले आपनो ब्राण्ड छनोटको निर्माणका लागी रचनात्मक क्राउडसोर्सिङ ‘Pro Version’ प्रतियोगिता सुरु गर्ने भएको छ ।

लक्ष्मी बैंकले आपनो २०औं वार्षिकोत्सवको उपलक्ष्यमा बैंकको ब्राण्ड फिल्म निर्माणका लागी अनुभवी निर्माता तथा एजेन्सिहरुका लागि क्राउडसोर्सिङ प्रतियोगिताको घोषणा गरेको छ । सो प्रतियोगिताको विजेताले लक्ष्मी बैंकको ब्राण्ड फिल्म निर्माण गर्नका लागि रु २० लाखको कन्ट्र्राक्ट हात पार्नेछन् । यो प्रतियोगिता लक्ष्मी बैंकको ५ मूलमान्यताहरु मा आधारित रहेको छ -#Relationships, #Explorers, #Teamwork, #Responsible, #Progressive– जसको आधारमा बैंकले २० वर्षको गरिमामय यात्रा तय गर्न सफल भएको छ । सबै प्रतियोगी इन्ट्रीहरूलाई एक्स्पर्ट प्यानलद्वारा प्राविधिक र रचनात्मक दुवै पक्षहरूलाई मध्यनजर गर्दै जज गरिनेछ । सो प्रतियोगिता लक्ष्मी बैंकको Crowdsourcing मा आधारित तेस्रो प्रतियोगिता हो । यस अघि बैंकले २०१८ मा My Card ideas र २०२० मा My Mobile Money Video contest मा उत्साहजनक सफलता पाइसकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x