Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

सुनचाँदीको मूल्य वृद्धि रोकिएन

सुनचाँदीको मूल्य वृद्धि रोकिएन

काठमाडौं, २६ माघ । साताको चौथो दिन बुधबार पनि सुनचाँदीको मूल्य बढेको छ । सोमबारदेखि सुन र चाँदीको मूल्य वृद्वि लगातार भइरहेको हो ।
नेपाल सुनचाँदी महासंघले सार्वजनिक गरेको विवरण अनुसार सोमबार छापावाला सुनमा प्रतितोला १ सय, मंगलबार ५ सय, बुधबार ३ सय त्यस्तै चाँदीमा सोमबार र मंगलबार गरी प्रतितोला ५÷५ रुपैयाँ र बुधबार २० रुपैयाँले वृद्वि हुन आएको हो ।
साताको चौथो दिन बुधबार छापावाल सुन प्रतितोला ९३ हजार ४ सय र चाँदी प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी महासंघले जानकारी गराएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x