Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

हङकङले नेपालबाट जाने यात्रुलाई फागुन २० सम्म रोक लगायो

हङकङले नेपालबाट जाने यात्रुलाई फागुन २० सम्म रोक लगायो

काठमाडौं, ५ फागुन । हङकङले नेपालबाट जाने यात्रुलाई रोक लगाएको छ । हङकङले नेपालबाट जाने यात्रुलाई रोक लगाएसँगै २० फागुनसम्म निर्धारित सबै उडान रद्द गरिएको नेपाल वायु सेवा निगमले जनाएको छ ।

नेपालबाट जाने यात्रुमा कोरोना भाइरस संक्रमण देखिन थाल्ने बित्तिकै हङकङले काठमाडौंबाट हुने उडानमा रोक लगाउँदै आएको छ । हङकङले पछिल्लो समय २९ माघदेखि नेपालबाट जाने यात्रुलाई प्रवेशमा रोक लगाएको हो । यस्ले गर्दा नेपाल वायु सेवासबाट टिकट लिइसकेका यात्रुले टिकटको मिति सार्न सक्ने जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x