Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

विश्व बैंकको दुई अर्ब बढी ऋण स्वीकृत

विश्व बैंकको दुई अर्ब बढी ऋण स्वीकृत

काठमाडौं, ७ फागुन । सरकारले विश्व बैंकबाट प्राप्त १८ मिलियन अमेरिकी डलर (२ अर्ब १४ कराेड रुपैयाँ ) ऋण सहायता स्वीकृत गर्ने निर्णय गरेको छ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्वतयारी परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने २ अर्ब १४ कराेड रुपैयाँ ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको हो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *