Date

सोम, फाल्गुन २१, २०८०
Mon, March 4, 2024

वायुसेवा निगमलाई साउदी अरेबिया उडान अनुमति, बैशाखबाट उडानकाे तयारी

वायुसेवा निगमलाई साउदी अरेबिया उडान अनुमति, बैशाखबाट उडानकाे तयारी

काठमाडौं, २३ फागुन । नेपाल वायुसेवा निगमले साउदी अरेबिया उडान अनुमति पाएको छ। साउदीको नागरिक उड्डयन नियामक निकाय जनरल अथोरिटी अफ सिभिल एभिएसन (जेएसिए) ले हिजो उडान अनुमति दिएको हो।

जेएसिएबाट प्राप्त अनुमतिअनुसार अब रियाद, दमाम र जेद्दामा उडान गर्न पाउनेछ। निगमले आगामी वैशाखदेखि काठमाडौं-रियाद-काठमाडौं क्षेत्रमा साताको तीन दिन व्यावसायिक उडान गर्ने गरि आवश्यक तयारी सुरु गरिसकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x