Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

शेयर बजारमा झीनो वृद्धि, २ अर्ब ६० करोडको कारोबार

शेयर बजारमा झीनो वृद्धि, २ अर्ब ६० करोडको कारोबार

काठमाडौं, २३ फागुन । साताको दोस्रो कारोबार दिन शेयर बजार झीनो अंकले बढेको छ । यस दिन नेप्से परिसूचक १.५४ अंकले बढेर २५४४.९३ अंकमा रहेको छ ।

मंगलवार २३० कम्पनीको ५३ लाख १५ हजार २९२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६० करोड ९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यस दिन शेयरमूल्य सर्वाधिक बढ्ने कम्पनी बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी रहेको छ । यस कम्पनीको शेयर ५.८९ प्रतिशतले बढेको छ । यस्तै पाँचथर पावर कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ६.९ प्रतिशतले घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x