बुटवल पावर कम्पनीको एफपिओ सुचिकृत

काठमाडौं, १३ वैशाख । नेपाल स्टक एक्सचेन्जमा आज विहीबार बुटवल पावर कम्पनीको थप नयाँ शेयर निष्कासन एफपिओ सुचिृकत भएका छन् ।

कम्पनीले ५०१ रुपैयाँ प्रति कित्ता मुल्य भएको एफपिओ जारी गरेको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *