Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सिटिजन्स बैंकको आकर्षक योजना

सिटिजन्स बैंकको आकर्षक योजना

काठमाडौं, ३ चैत । डिजिटल बंैकिङ्गलाई प्राथमिकतामा राख्दै सिटिजन्स बैंकले १५ औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक योजनाहरु सार्वजनिक गरेको छ ।


वैशाख ७ गतेको १५ औ वार्षिकोत्सवलाई मध्ये नजर गरि बैंकले यहि चैत्र ७ गते देखि वैशाख ७ गते सम्म १ महिनाको लागि लागू हुनेगरि विभिन्न सेवा सुविधामा छुट र क्यासब्यक, लगायतका योजनाहरु सार्बजनिक गरेको हो ।


सो योजना अन्तर्गत डेविट÷क्रेडिट कार्ड प्रयोगकर्ताहरुले पस (पि ओ एस) मेसिन र अनलाईन मार्पmत रु १००० वा बढीको कारोबार गर्दा एक मुष्ठ रु २०० क्यासब्याक दिने बताइएको छ । यस्तै इ कम कार्डको प्रयोग गर्ने ग्राहकहरुको लागि सो कार्ड निःशुल्क रुपमा उपलब्ध गराउने बैंकले जानकारि गराएको छ ।

बैंकले १७४ वटा शाखा, १२३ वटा ए.टि.एम. र ९० वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १३ लाख भन्दा बढि ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x