Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

सुन तोलाको रु. ९९ हजार २ सयमा कारोेबार

सुन तोलाको रु. ९९ हजार २ सयमा कारोेबार

काठमाडौं, ६ चैत । साताको पहिलो दिन सुनचाँदीको मूल्य घटेको छ ।


शुक्रबारको तुलनामा आइतबार सुनमा प्रतितोला ६ सय र चाँदीमा प्रति तोला १० रुपैयाँले घटेर कारोबार भएको हो ।


शुक्रबार छापावाला सुन प्रति तोला ९९ हजार ८ सय र चाँदी प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भएको थियो भने आइतबार सुन प्रति तोला ९९ हजार २ सय र चाँदी प्रति तोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x