Date

शुक्र, कार्तिक १४, २०८२
Fri, October 31, 2025

खल्तीबाट सिटिजन लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्न सकिने

खल्तीबाट सिटिजन लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्न सकिने

काठमाडौं, ६ चैत । खल्तीले सिटिजन लाइफ इन्स्योरेन्सका सबै बिमा ग्राहकहरुका लागि खल्ती बाट बीमा प्रिमियम भुक्तानी गर्न सकिने बनाएको छ ।

समयको कमीका कारण ढिलो भुक्तानी गर्ने वा अफिस जानको लागि समय निकाल्ने ग्राहकहरूका लागि भुक्तानीलाई सजिलो बनाउन सहयोग हुने बताइएको छ ।

यस सुविधा बारे बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने हाम्रा प्रयोगकर्ताहरूले डिजिटल बानी अपनाउन यसरि कुनै पनि प्रकारको वित्तीय लेनदेनहरू निर्बाध रूपमा कार्यान्वयन गर्न सक्ने सुनिश्चित गर्न काम गरिरहेका छौं र उनीहरूले समय र पैसा दुवै बचत गर्न सकून्।” भन्ने उद्देश्य रहेको बताएका छन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *