Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

राष्ट्र बैंकमा दुई कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर

राष्ट्र बैंकमा दुई कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर

काठमाडौं, ७ चैत । नेपाल राष्ट्र बैंकका दुई कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर भएको छ । बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुखको जिम्मेवारीमा रहेका कार्यकारी निर्देशक देवकुमार ढकालको बैंक सुपरीवेक्षण विभागमा सरुवा गरिएको छ भने नियमन विभागमा सुपरिवेक्षण विभाग प्रमुखको जिम्मेवारीमा रहेका डा. गुणाकर भट्टको सरुवा गरिएको छ ।

बैंक सुपरिवेक्षण विभागले ‘क’ वर्गका बैंकहरुको मात्रै सुपरीवेक्षण गर्छ। नियमन विभागले भने क, ख, ग र घ गरि चारै वर्गका बैंक तथा वित्तीय संस्थाको नियमन गर्ने अधिकार तोकिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x