Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

रोडहाउस क्याफे पोखरामा १० प्रतिशत छुट

रोडहाउस क्याफे पोखरामा १० प्रतिशत छुट


काठमाडौं, ११ चैत । बैंक अफ काठमाण्डू लिमिटेड र रोडहाउस क्याफे पोखरा बीच ग्राहकहरुलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ ।


यस सम्झौता पश्चात् ग्राहकहरुले क्याफेमा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ठ १० प्रतिशत छुट पाउने भएका हुन । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गरी भुक्तानी गर्नुपर्ने बताइएको छ ।


हालसम्म बैंक अफ काठमाण्डूले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट ग्राहकरुलाई सेवा दिदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x