Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

विवाद मिलाउन एनआरएनएमा तीन जना अध्यक्ष

विवाद मिलाउन एनआरएनएमा तीन जना अध्यक्ष

काठमाडौं, १४ चैत । एनआरएनएको १०औँ विश्वसम्मेलन तथा महाधिवेशनले कुल आचार्य, रविना थापा र बद्री केसीको अध्यक्षतामा सर्वसम्मतले नयाँ कार्यसमिति चयन गरेको छ ।

करिब ६ महिनादेखि जारी विवादका कारण महाधिवेशन हुन नसकेका बेला एनआरएनएले सहमति जुटाएर एकताको महाधिवेशन सम्पन्न गरेको हो । १८ महिने कार्यकालमा पहिलो अध्यक्षता तीनवटै अध्यक्षले गर्ने, त्यसपछिको ६ महिना आचार्य, ६ महिना थापा र समापनको अन्तिम ६ महिना केसीले अध्यक्षता गर्ने व्यवस्था गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x