Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

आइएमई ग्रुपको वरिष्ठ उपाध्यक्षमा पोख्रेल, पौडेल आइएमई लिमिटेडको सिइओमा नियुक्त

आइएमई ग्रुपको वरिष्ठ उपाध्यक्षमा पोख्रेल, पौडेल आइएमई लिमिटेडको सिइओमा नियुक्त

काठमाडौं, चैत १६। आइएमई ग्रुपले ग्रुपको वरिष्ठ उपाध्यक्षमा सुमन पोख्रेलललाई नियुक्त गरेको छ । यसअघि आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) रहेका उनी ग्रुपको वरिष्ठ उपाध्यक्षमा नियुक्त भएका हुन् । यसैबीच गु्रपले खिलेन्द्र पौडेललाई आइएमई लिमिटेडको सिइओमा नियुक्त गरेको छ । पौडेल यसअघि सोही कम्पनीमा डाइरेक्टर अपरेसन्स रहेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x