Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेप्सेमा गिरावट

नेप्सेमा गिरावट

काठमाडौं, २३ चैत्र । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक २३ दशमबल ३२ अंकले ओरालो लागेको छ ।

बजार परिसुचक अघिल्लो दिनको तुलनामा शुन्य दशमलब ९५ प्रतिशतले घटेर २ हजार ४ सय २८ दशमलब ७५ बिन्दुमा पुगेको स्टक एक्सचेञ्जले जनाएको छ ।

कारोबार भएका १३ कम्पनी समुहका उपसुचकमध्ये ११ कम्पनीले घाटा व्यहोरेका छन् । क वर्गका कम्पनी समुहको उपसुचक २ दशमलब २८ अंकले घटेको छ ।

कारोबार भएका कूल २२६ कम्पनीको ३८ हजार १ सय ७८ कारोबार बाट १ अर्ब ९९ करोड २९ लाख ७१ हजार ७ सय ६४ रुपैयाँ बराबरका ४३ लाख ७२ हजार १ सय ७१ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x