Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

कर्णाली प्रदेशले माग्यो नर्स देखि सब-इन्जिनियर सम्म

कर्णाली प्रदेशले माग्यो नर्स देखि सब-इन्जिनियर सम्म


काठमाडौं, २५ चैत । कर्णाली प्रदेश सरकारले स्वयंसेवक परिचालन कार्यक्रममा कर्मचारी भर्ना लागि दरखास्त आह्वान गरेको छ ।


प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले हेल्थ अस्टिस्टेण्ट, ल्याब असिस्टेण्ट, स्टाफ नर्स, सबइन्जिनियर, कम्प्युटर अपरेटर, प्राविधिक सहायक (शिक्षा) अनमी, अहेव, कृषि (जेटिए), असवइन्जिनियर, भेटनरी जेटिए, इलेक्ट्रिकल सबइन्जिनियर र अमिन गरी १३३ जना मागेको हो । सो कार्यक्रममा स्वयंसेवक भएर काम गर्नुपर्ने र प्रदेश सरकारले पारिश्रमिक र सेवासुविधा उपलब्ध गराउने बताएको छ ।


योग्यता पुगेका १८ वर्ष पुरा भइ ४० वर्ष ननाघेका नेपाली नागरिकले १५ दिनभित्र आवेदन दिन सक्ने उल्लेख छ । आवेदन दिन कुनै शुल्क लाग्नेछैन ।
थप जानकारीका लागि तलको लिङ्क ओपन गरी हेर्न सकिने छ ।

http://mosd.karnali.gov.np/sites/mosd/files/2022-0

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x