Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

एन.सी.सी बैंक र दराजबिच सम्झौता

एन.सी.सी बैंक र दराजबिच सम्झौता

काठमाडौं, २६ चैत्र । नेपालक्रेडिट एण्ड कमर्स बैंकलिमिटेड (एन.सी.सीबैंक) र दराजअनलाइन सपिङ बिचनयाँ नेपालीवर्षको अवसरमाअनलाइन सपिङ्गगर्दा छुट प्रदानगर्ने सम्बन्धी सम्झौता भएको छ ।

बैंकका ग्राहकहरुले दराजद्वारा अनलाइन सामानखरिद गरी अनलाइनबाटै भुक्तानीगर्दा १५प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंककातर्फबाट नायवमहा–प्रबन्धकश्री मुकुन्द सुवेदी र दराजकातर्फबाट डिजिटल पेमेन्ट पार्टनरसीपप्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका हुन् ।

बैंकको कार्ड प्रयोगकर्ताहरुले नेपालीनयाँवर्षको उपलक्ष्यमाहुनलागेको नववर्ष २०७९अभियान २०७८ चैत्र २८ को दिनदेखि सिमित समयको लागीडेबिट कार्ड मार्फतअग्रिमभुक्तानीमाअधिकतम १० प्रतिशत वा रु १,००० सम्मको छुट र क्रेडिट कार्ड मार्फतअग्रिमभुक्तानीमाअधिकतम १५ प्रतिशत वा रु १,५०० सम्मको छुट प्राप्तगर्न सक्नेछन् ।

उक्त छुट प्राप्तगर्नको लागिग्राहकहरुलेआफ्नो कार्डमा ई–कमर्स सक्रियगर्नु पर्छ । ग्राहकहरूलाई आफ्नो कार्डमा ई–कमर्स सक्रियगर्न र क्रेडिट कार्डको लागिआजै आवेदनदिन अनुरोध गरिन्छ ।

यस सम्झौताको मुख्य उद्देश्यबैंककाग्राहकहरुलाई नयाँवर्षमा सजिलोसगँ घरमै बसी अनलाइनबाटै सामानखरिद र भुक्तानीगर्दा छुट प्राप्तगर्न सकिने अवसर प्रदानगर्नु हो ।

देशैभर शाखा सञ्जाल रहेको एनसीसी बैंकले ७ वटै प्रदेश गरी १३७शाखा, १३ एक्स्टेन्सन काउन्टर र ११४ एटिएम मार्फत ग्राहकहरुलाई स्तरीय सेवाप्रदानगर्दै आएको छ । एनसीसी बैंक २५ वर्ष देखि आमनागरिककामाझविश्वासिलो बैकिङ्ग सेवाप्रवाहगर्नुका साथै सामाजिककार्यहरुमापनि सक्रीय रुपमा सहभागीहुँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x