Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

सङ्कटोन्मुख अर्थतन्त्रका सन्दर्भमा नेकपा (एमाले) का तीन पूर्वअर्थमन्त्रीको संयुक्त विज्ञप्ति

सङ्कटोन्मुख अर्थतन्त्रका सन्दर्भमा नेकपा (एमाले) का तीन पूर्वअर्थमन्त्रीको संयुक्त विज्ञप्ति

काठमाडौं, २७ चैत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो सरकारले सुदृढ अर्थतन्त्र छाडेपनि वर्तमान सरकारले अर्थतन्त्र संकटोन्मुख अवस्थामा पु¥याएको बताएको छ ।

एमालेका तीनजना पूर्वअर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा. युवराज खतिवडाले संयुक्त विज्ञप्ति जारी गर्दै एमाले सरकारले सुदृढ अर्थतन्त्र बनाएको भएपनि वर्तमान सरकारले एमालेले ल्याएको बजेट प्रतिस्थापन गरेर आर्थिक संकट निम्ताएको बताएको हो ।
यस्तो छ विज्ञप्ति……

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x