Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

आइएमई प्रिभिलेज र कस्टमर कार्ड प्रयोगमा छुटको व्यवस्था

आइएमई प्रिभिलेज र कस्टमर कार्ड प्रयोगमा छुटको व्यवस्था

काठमाडौं, २० बैशाख । आइएमई लिमिटेडले आइएमई कस्टमर÷प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरुलाई विभिन्न किनमेल केन्द्रहरू र रेस्टुरेन्टहरूमा ७ देखि २० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । यो नयाँव्यवस्था २०७५ साल वैशाख १९ गतेबाट लागु भएको जनाइएको छ ।

बाजेको सेकुवा, चन्द्रागिरि हिल्स लिमिटेड, काठमाडौं फनभ्याली, रिभर बे रिसोर्ट, सीएम ट्रेडिंग, केक कोसेली, डल्ले, ह्विपील्यान्ड, कफीलाउन्ज, एचएफसी, भ्यू सिनेमा, रेडमड क्याफे, युजीबजार, भेलोसिटी एरिना र सीमीशो जस्ता स्थानहरुबाट हाललाई यो सेवा उपलब्ध गराइएको छ । यो सेवालिनको लागि सेवाग्राहीहरुले बीलजारि गर्नुपूर्व आफुलेबोकेको आइएमई प्रिभिलेज÷कस्टमर कार्ड देखाउनुपर्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x