Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

सुनको मूल्य ३ सयले घट्यो

सुनको मूल्य ३ सयले घट्यो


काठमाडौं, १४ वैशाख । साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्य घटेको छ ।

मंगलबारको तुलनामा यस दिन छापावाला सुन प्रतितोला ३ सयले र चाँदीको मूल्य १० रुपैयाँले घटेर कारोबार भएको नेपाल सुनचाँदी महासंघले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

मंगलबार छापावाला सुन प्रतितोला ९९ हजार ३ सय र चाँदी प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भएको थियो । यस्तै बुधबार मूल्य घटेर सुन प्रतितोला ९९ हजार र चाँदीको मूल्य प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x