Shangrila

सातामा दुइदिन बिदा, कार्यालय समय १ घण्टा थप

काठमाडौं, १५ वैशाख । सरकारले आगामी जेठ १ गतेदेखि परीक्षणका रुपमा लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्‌को बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार कार्यालय समय पनि एक घण्टा बढाइएको छ । कार्यालय समय विहान ९:३० देखि ५:३० सम्‍म हुनेछ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *