Date

आइत, बैशाख २८, २०८२
Sun, May 11, 2025

बुद्ध एयरको विमान ठूलो दुर्घटनाबाट जोगियो

बुद्ध एयरको विमान ठूलो दुर्घटनाबाट जोगियो

काठमाडौं, १७ वैशाख । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको एउटा विमान ठूलो दुर्घटना हुनबाट जोगिएको छ । शनिबार दिउँसो भैरहवाबाट काठमाडौंका लागि उड्न तयार रहेको बुद्ध एयरको जहाजको आगाडिको टायर पन्चर भएको हो ।

एयरपोर्टमा कार्यरत प्रहरीका अनुसार विमान उड्ने तयारीमा रहेका बेला अगाडिको टायर पन्चर भएको हो । घटनाको थप विवरण आउन बाँकी छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *