Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

डिश होम फाईबरनेटको शोरूम बुटवलमा

डिश होम फाईबरनेटको शोरूम बुटवलमा

काठमाडौं, २९ वैशाख । डिश होम फाइबरनेटले बुटवलको ट्राफिकचोकमा सहवितरण शोरुम सञ्चालनमा ल्याएको छ ।


नेपाल इलोक्ट्रोनिक्स एण्ड इलेक्ट्रिक्स सप्लायर्सले सञ्चालन गर्नेगरी सोमबारदेखि उक्त शोरूम सञ्चालनमा आएको हो । डिशहोमका एरिया सेल्स म्यानेजर प्रदिप सुवेदीले शोरुमको उद्घाटन गरे । उनले ६ महिनाको छोटो अवधिमा नै यस क्षेत्रमा डिश होमको फाइबरनेट प्रयोगकर्ता ८ हजार भन्दा बढी पुगेको र ग्राहकको बढ्दो आकर्षण रहेको बताए ।


नेपाल इलोक्ट्रोनिक्स एण्ड इलेक्ट्रिक्स सप्लायर्सले हालसम्म धेरै ग्राहकलाई डिश होम फाइबरनेटको सेवा उपलब्ध गराइसकेको जनाइएको छ । अब अझ बढी ग्राहकमाझ पुग्न नयाँ शोरूमले मद्दत गर्ने सञ्चालक विवेक गुप्ताले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x