Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

सरकारी कर्मचारीको तलब बढ्ने

सरकारी कर्मचारीको तलब बढ्ने

काठमाडौं, ११ जेठ । सरकारी कर्मचारीको तलब बढ्ने भएकोछ । अर्थ मन्त्रालयका अनुसार आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत सरकारी कर्मचारीको तलब बढाउने तयारी भइरहेको छ ।

यतिबेला अर्थ मन्त्रालयले नयाँ बजेट निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको छ । जेठ १५ गते बजेट सार्वजनिक गरिने छ । पछिल्लो समय महँगी निकै बढेको र यसअघि पनि कर्मचारीका लागि पर्याप्त तलब नबढेका कारण मन्त्रालयले कर्मचारीको तलब बढाउन लागेको हो । मन्त्रालयका अनुसार दुई हजार रुपैयाँ नघट्ने गरी तलब बढाउने तयारी छ ।

नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार सबै उपभोग्य वस्तुको महँगी उच्चदरमा वृद्धि भएकाले तलब बढाउनुपर्ने माग कर्मचारीको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x