Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सिटिजन्स बैंक र सुर्खेत हस्पिटलबीच समझदारी

सिटिजन्स बैंक र सुर्खेत हस्पिटलबीच समझदारी

काठमाडौं, ११ जेठ । सिटिजन्स बैंक इन्टरनेसनल र सुर्खेतस्थित सुर्खेत हस्पिटल प्रा.लि.बीच सिटिजन्स बैंकका कार्डबाहकलाई छुट दिन समझदारीपत्रमा हस्ताक्षर भएको छ ।


सो समझदारीपश्चात् बैंकका कार्डबाहकले हस्पिटलबाट प्रदान गर्ने सेवामा २० प्रतिशतसम्म छुट पाउनेछन् । बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्थासमेत गरेको जनाएको छ ।


यस्तै, मोबाइल बैकिङमार्फत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोस्टपेड मोबाइल बिल भुक्तानी, कार्डलेस विथड्र र मुद्दति खाताको आवेदन दिन सक्नेलगायतका व्यवस्थासमेत गरेको बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x