Shangrila

नीति तथा कार्यक्रम अस्थिरताकै घोषणापत्र हो : अध्यक्ष ओली


काठमाडौं, १२ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमलाई अस्थिरताको घोषणापत्रको संज्ञा दिएका छन् ।


नीति तथा कार्यक्रमाथि संसदमा भएको छलफलमा भाग लिँदै ओलीले शब्दजालको पुलिन्दा, तेलमा तारिएको तर चास्नीमा डुवाउन बाँकी जेरी जस्तो भएको बताए ।


नीति तथा कार्यक्रमले राज्य संयन्त्रमा अनिश्चियको संकेत गरेको, भ्रष्टाचारलाई मार्गप्रशस्त गरेको भन्दै उनल अघि भने, ‘यो दस्तावेज देशमा स्थिरता र स्थायित्व हुन नदिने अस्थिरताका सम्वाहक शक्तिबाट अस्थिरताका चाहनाका साथ बनाइएको गठबन्धनको अस्थिरताकै घोषणापत्र हो ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *