Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

नेपालका लागि विश्व बैंकका नवनियूक्त निर्देशक जर्भेसले जिम्मेवारी सम्हाले

नेपालका लागि विश्व बैंकका नवनियूक्त निर्देशक जर्भेसले जिम्मेवारी सम्हाले

काठमाडौं, २६ बैशाख । नेपालका लागि विश्व बैंकका नवनियुक्त देशिय निर्देशक फरिस हड्याड जर्भेसले जिम्मेवारी सम्हालेका छन् ।

नवनियुक्त देशिय निर्देशक फरिस हड्याड जर्भोस नेपालआइ हिजो देखि जिम्मेदारी सम्हालेको नेपालस्थित कार्यालयले जनाएको हो । सन् २००१ देखि विश्व बैंकमा आवद्ध अमेरिकी नागरिक जर्भोसले त्यसयता बैंकको विभिन्न व्यवस्थापकीय जिम्मेवारी सम्हाली सकेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x