Date

शनि, जेष्ठ ५, २०८१
Sat, May 18, 2024

मन्त्रिपरिषद्ब बाट बजेट स्वीकृत

मन्त्रिपरिषद्ब बाट बजेट स्वीकृत

काठमाडौं, १५ जेठ । सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेट स्वीकृत गरेको छ ।


आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेको हो ।


शिक्षामन्त्री देवेन्द्र पौडेलले मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेको जानकारी दिए ।


सरकारले नयाँ आर्थिक वर्षको बजेट आइतबार सार्वजनिक गर्दैछ । अपरान्ह ४ बजे बस्ने संसदको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट पेश गर्दैछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x