Date

बिहि, बैशाख २०, २०८१
Thu, May 2, 2024

स्वास्थ्य मन्त्रालयलाई ६९ अर्ब ३८ करोड : प्रदेशमा ६ अर्ब र स्थानीय तहमा २७ अर्ब हस्तान्तरण

स्वास्थ्य मन्त्रालयलाई ६९ अर्ब ३८ करोड : प्रदेशमा ६ अर्ब र स्थानीय तहमा २७ अर्ब हस्तान्तरण

काठमाडौं, १५ जेठ । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ६९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।


स्वास्थ्य क्षेत्रमा प्रदेशका लागि ६ अर्ब ३६ करोड र र स्थानीय तहमा २७ अर्ब ४४ करोड रुपैयाँ हस्तानान्तरण गरेको छ ।


आइतबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो जानकारी दिएका हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x