Date

आइत, बैशाख २३, २०८१
Sun, May 5, 2024

सुनचाँदीको मूल्य सामान्य वृद्वि

सुनचाँदीको मूल्य सामान्य वृद्वि

काठमाडौं, १६ जेठ । यस साताको दोस्रो कारोबार दिन सोमबार सुनचाँदीको मूल्य बढेको छ ।


आइतबारको तुलनामा आज छापावाला सुन प्रतितोला २ सय र चाँदी प्रतितोला ५ रुपैयाँले बढेको हो ।


आइतबार छापावाला सुन प्रतितोला ९८ हजार र चाँदी प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज सोमबार सुनचाँदीको मूल्य बढेर सुन प्रतितोला ९८ हजार २ सय र चाँदीको प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदीमहासंघले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x