Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

एनआईबिएल सहभागिता फन्डको आकार रू. १ अर्ब पुग्यो

एनआईबिएल सहभागिता फन्डको आकार रू. १ अर्ब पुग्यो

काठमाडौं, २० जेठ । काठमाडौं नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रवद्र्धक तथा एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “एनआईबिएल सहभागिता फण्ड” नामक खुलामुखी योजनाको आकार बृद्धि गरिएको छ । यस अघि स्वीकृत विवरण पुस्तिकामा उल्लेखित आकार रू. ५० करोड अर्थात् ५ करोड इकाइ रहेकोमा मिति २०७९÷०२÷१७ गते दिनदेखि लागु हुने गरि नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त भए अनुरुप सो आकार बृद्धि गरि रू. १ अर्ब अर्थात् १० करोड इकाई कायम गरिएकोछ ।
योजनाको इकाईहरुको कारोबार योजना व्यवस्थापकको सम्पूर्ण शाखा कार्यालयहरु, तोकिएको वितरकका कार्यालयहरु र अनलाईन मार्फत गर्न सकिने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x