Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सुनको मूल्य ६ सयले घट्यो

सुनको मूल्य ६ सयले घट्यो

काठमाडौं, २२ जेठ । यस साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ ।


शुक्रबारको तुलनामा यस दिन छापावाला सुनकोचाँदी प्रतितोला ६ सय र चाँदी प्रतितोला १५ रुपैयाँले घटेर कारोबार भएको हो ।

शुक्रबार छापावाला सुन प्रतितोला ९८ हजार ५ सय र चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज साताको पहिलो दिन आइतबार मूल्य घटेर सुन प्रतितोला ९७ हजार ९ सय र चाँदीको प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x