Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

बन्द रहेको वीरगञ्ज चिनी कारखानामा पुगे अर्थमन्त्री शर्मा

बन्द रहेको वीरगञ्ज चिनी कारखानामा पुगे अर्थमन्त्री  शर्मा

काठमाडौं, २२ जेठ । सरकारले वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालन गर्ने तयारी गरिरहेको छ ।


अर्थमन्त्री जनार्दन शर्माले १५ जेठमा ल्याएको बजेटको ३४१ नम्बर बुँदामा वीरगञ्ज चिनी कारखाना सञ्चालनसम्बन्धी विषय उल्लेख थियो ।


अर्थमन्त्री शर्माले शनिबार वीरगञ्जस्थित चिनी कारखानाको भ्रमण गरेका छन् । उनले यो कारखाना जुनसुकै हालतमा पनि सञ्चालनमा ल्याउने बताएका थिए ।


अर्थमन्त्री शर्माले शनिबार नै वीरगञ्जस्थित कृषि औजार कारखानाको समेत निरीक्षण गरेका छन् । यी दुवै कारखाना सञ्चालनमा ल्याउने सरकारको योजना रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x