Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

मुक्तिनाथ विकास बैंकको शाखा उदयपुरको कटारीमा

मुक्तिनाथ विकास बैंकको शाखा उदयपुरको कटारीमा

काठमाडौं, २८ बैशाख । मुक्तिनाथ विकास बैंक लिमिटेडले उद्यपुरको कटारी नगरपालिका वडा नं.३, गोलपार्कमा शाखा कार्यालय विस्तार गरेको छ । उक्त शाखा कार्यालयको उदयपुर उद्योग बाणिज्य संघका अध्यक्ष पुष्कर खड्काले उद्घाटन गरेका थिए ।

बैंकको यो ७९ औं शाखा कार्यालय हो । कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले वित्तिय पहुँच विस्तारका लागि बैंकले आगामी दिनमा पनि शाखा विस्तरलाई अझ तीब्र बनाउने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x