Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

देवःविकास बैंकको वुटवल शाखा संचालनमा

देवःविकास बैंकको वुटवल शाखा संचालनमा

काठमाडौं, २८ बैशाख । देवःविकास बैंक लिमिटेडको वुटवल शाखा संचालनमा ल्याइएको छ । बुटबल उपमहानगरपालिकाको अमरपथमा रहेको उक्त शाखा कार्यालयको वुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदी र बैंक संचालक समितिका अध्यक्ष प्रा.डा. सुवर्णलाल बज्राचार्यले संयुक्त रुपमा उद्घाटन गरे ।

शाखा उद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष प्रा.डा.सुवर्णलाल बज्राचार्यले निक्षेपकर्ता, स्थानियव्यवसायी, उद्यमी, औद्योगिक तथा व्यवसायिक संघ संस्थासँगको सम्बन्धलाई समधुर बनाई गुणस्तरीय बैंकिङ सेवा प्रवाह गर्ने बाचा गरे । चालु आर्थिक वर्षको तेस्राते त्रैमासिसम्म बैंकले १३.९५ अर्व रुपैयाँ निक्षेप संकलन गरि १२.६२ अर्व रुपैयाँ भन्दा बढी कर्जा प्रवाह गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x