Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

छापावाला सुन प्रतितोला ५ सयले बढ्यो

छापावाला सुन प्रतितोला ५ सयले बढ्यो

काठमाडौं, २६ जेठ । यस साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।


बिहीबारको तुलनामा आज छापावाला सुन प्रतितोला ५ सय र चाँदीको मूल्य स्थिर रहेको हो ।


बिहीबार छापावाला सुन प्रतितोला ९७ हजार ५ सय र चाँदी प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज शुक्रबार सुनको मूल्य बढेर सुन प्रतितोला ९८ हजार र चाँदीको मूल्यमा कुनै परिर्वतन नभई प्रतितोला १२ सय ८० रुपैयाँमा नै कारोबार भएको नेपाल सुनचाँदीमहासंघले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x