Shangrila

नेप्से १५.८२ अंकले घट्यो

काठमाडौं, ३० जेठ । यस साताको पहिलो कारोबार दिन सोमबार शेयरबजार ओरालो लागेको छ ।


यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक १५.८२ अंकले घटेर २०३२.३४ अंकमा पुगेको छ ।


सोमबार २३० कम्पनीको २९ लाख २० हजार रुपैयाँको शेयर किनबेच हुँदा ९९ करोड ८६ लाख ७४ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
ठुला कम्पनिको उपसूचक २.३० अंकले घटेर ३८९.९५ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.५९ प्रतिशतले बढी हो ।

यस्तै १३ समुहका कम्पनीको उपसूचक मध्ये यस दिन सबै समुहका कम्पनीको कारोबार घटेको छ । सबै भन्दा धेरै जिवन बीमा समुहका कम्पनीको कारोबार १४०.८४ अंकले घटेको छ । यो अघिल्लो दिनको तुलनामा १.४४ प्रतिशतले कारोबार घटेको हो ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *