Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

‘हिमालयन ट्राभल मार्ट २०१८’ जुन १ देखि

‘हिमालयन ट्राभल मार्ट २०१८’ जुन १ देखि

काठमाण्डौं, ३१ बैशाख । विश्वका ठु्ला टुर अपरेर्टसहरुको सम्मेलन हिमालयन ट्राभल मार्ट २०१८ आगामी जुन १ तारिक देखि काठमाडौंमा सुरु हुने भएको छ । आयोजक संस्था नेपाल पर्यटन बोर्ड र प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा नेपाल च्याप्टर) ले संयूक्त रुपमा आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि सो जानकारी दिएका हुन ।

तीन दिन सम्म चल्न उक्त मार्टमा नेपाल सहित अमेरिका, अष्ट्रेलिया, न्यूजिल्याण्ड, रुस, चीन लगातयका ५६ देशका टूर अपरेटर्स एवं ब्लगरहरुको सहभागिता रहने छ । पहिलो दिन हिमालय ट्राभल्स मार्ट सम्मेलन हुने छ । त्यस्तै दोस्रो र तेस्रो दिन अन्र्तराष्ट्रिय ट्राभल ब्लगर र मिडिया सम्मेलन साथै क्रेता र बिक्रेता बीच छलफल हुनेछ ।

नेपालको पर्यटन सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्न मार्टले ठुलो टेवा पु¥याउने पाट्टा नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x