Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, ८ असार । यस साताको चौंथो कारोबार दिन बुधबार सुनचाँदीको मूल्य घटेको छ ।


मंगलबारको तुलनामा यस दिन छापावाला सुनचाँदीको प्रतितोला ४ सय र चाँदी प्रतितोला १० रुपैयाँले घटेर कारोबार भएको हो ।


मंगलबार छापावाला सुन प्रतितोला ९७ हजार ७ सय र चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज बुधबार मूल्य घटेर सुन प्रतितोला ९७ हजार ३ सय र चाँदीको प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x