Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

११ महिनामा १७ खर्ब ६३ अर्बको वस्तु आयात

११ महिनामा १७ खर्ब ६३ अर्बको वस्तु आयात

काठमाडौं, ८ असार । चालू आर्थिक वर्षको ११ महिनामा १७ खर्ब ६३ अर्बको वस्तु आयात १ खर्ब ८५ अर्बको निर्यात भएको छ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ११ महिनामा १५ खर्ब ७८ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा हुन पुगेको हो।

वस्तु निर्यात गत वर्षको यहि अवधी भन्दा ५३ दशमलव ३ प्रतिशतले बढेको छ। वस्तु आयत साढे २७ प्रतिशतले बढेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x