Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

डलरको भाउ अहिलेसम्मकै उच्च : आजको बिक्रीदर १ सय २६ रुपैयाँ ३४ पैसा

डलरको भाउ अहिलेसम्मकै उच्च : आजको बिक्रीदर १ सय २६ रुपैयाँ ३४ पैसा

काठमाडौं, १५ असार । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको विनिमय दर १ सय २६ रुपैयाँ ३४ पैसा तोकेको छ ।

यसअघि गएको बिहीवार एक अमेरिकी डलरको विनिमय दर १ सय २५ रुपैयाँ ७२ पैसा थियो ।

सन् २०१७ डिसेम्बरमा १ डलरको भाउ १ सय २ रुपैयाँ मात्रै थियो । विश्व बजारमा डलरको माग बढेसँगै भाउ पनि बढेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x