कसिलो मौद्रिक नीति ल्याउनुको विकल्प छैन : डा. चिरञ्जीवी नेपाल

यतिबेला मुलुकको आर्थिक तथा वित्तीय स्थिति संकटोन्मुख छ । आयातका लागि खर्बौं रुपैयाँ बाहिरिँदा शोधनान्तर स्थिति उच्च घाटामा छ भने विदेशी मुद्राको सञ्चिति समेत तीव्र रूपमा घटेको छ । यस्तै तरलता संकटले कर्जा प्रवाह ठप्पप्रायः छ भने मूल्यवृद्धिले समेत आकाश छोएको छ । अर्थतन्त्रका अधिकांश सूचक नराकारात्मक रहेको निकै अप्ठ्यारो परिस्थितिकै बीच नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारी गरिरहेको छ । यस्तोमा निजीक्षेत्रदेखि विभिन्न सरोकारवालाहरुले मौद्रिक नीतिका लागि आआफ्नो क्षेत्रबाट रायसुझाव दिएका छन् । यसै सन्दर्भमा वित्तीय स्वास्थ्यका लागि हिसाबले आगामी मौद्रिक नीति कस्तो आउनुपर्छ भनेर अर्थको अर्थले पूर्व गभर्नर डा. चिरञ्जीवी नेपाललाई सोधेको छ । प्रस्तुत छ, अर्थतन्त्रका विविध विषयमा रहेको उहाँसग गरिएको कुराकानीको सार :

Shangrila

Leave a Reply

Your email address will not be published. Required fields are marked *