Date

शुक्र, असार २८, २०८१
Fri, July 12, 2024

सुनको मूल्य ३ सयले बढ्यो

सुनको मूल्य ३ सयले बढ्यो

काठमाडौं, १९ असार । यस साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।


शुक्रबारको तुलनामा यस दिन छापावाला सुनचाँदीको प्रतितोला ३ सयले बढेको छ भने चाँदी प्रतितोला १० रुपैयाँले घटेर कारोबार भएको छ ।


यस्तै शुक्रबार छापावाला सुन प्रतितोला ९७ हजार २ सय र चाँदी प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेर प्रतितोला ९७ हजार ५ सय र चाँदीको घटेर प्रतितोला १२ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x