Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नेपाल ईन्भेष्टमेण्ट बैंकको आजीवन डिम्याट र मेरोशेयर नविकरण गर्ने योजनाको मिति थप

नेपाल ईन्भेष्टमेण्ट बैंकको आजीवन डिम्याट र मेरोशेयर नविकरण गर्ने योजनाको मिति थप

काठमाडौं, २० असार । नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले नयाँ वर्ष २०७९ को अवसरमा सम्पूर्ण लगानीकर्ताहरुमाझ विभिन्न आकर्षक योजनाहरु गत बैशाख १ गते देखि यहि असार १७ गते सम्म ७९ दिनको लागि लागु गरिएको थियो । अतः सो योजना गत शुक्रबार असार १७ गते समाप्त भएको छ ।

क्यापिटलले ग्राहकवर्गहरुले देखाएको उत्साहजनक सहभागीतालाई मध्येनजर गर्दै रु २ हजार मा आजीवन डिम्याट र मेरोशेयर नविकरण गर्ने योजनाको भने म्याद ०७९ असार ३२ गते सम्मलाई थप गरेको छ ।

नयाँ तथा पुराना ग्राहकहरु दुबैलाई लागु हुने यस योजनामा सहभागी भई डिम्याट र मेरोशेयर नविकरणको झन्झटबाट आजीवन मुतm हुने एनआईबिएल एस क्यापिटल लिमिटेडको भनाई रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x