Date

शुक्र, बैशाख २१, २०८१
Fri, May 3, 2024

अर्थतन्त्रमा सुधारको संकेत : शोधनान्तर घाटाको विस्तार रोकियो, विदेशी मुद्रा सञ्चिति पनि थपियो

अर्थतन्त्रमा सुधारको संकेत : शोधनान्तर घाटाको विस्तार रोकियो, विदेशी मुद्रा सञ्चिति पनि थपियो

काठमाडौं, २८ असार । जेठमा शोधनान्तर घाटाको विस्तार रोकिएको छ । नेपाल रास्ट्र बैंकका अनुसार यो अवधीमा विदेशी मुद्रा सञ्चिति पनि थपिएको छ।

बैशाखमा २ खर्ब ८८ अर्बले घाटामा रहेको शोधनान्तर घाटा जेठमा घटेर २ खर्ब ६९ अर्बमा सीमित भएको छ। त्यस्तै यसबीचमा विदेशी मुद्रा पनि थपिएको छ। बैशाखको तुलनामा विदेशी मुद्राको सञ्चिति १७ करोड अमेरीकी डलर थपिएको हो।

शोधनान्तर घाटा जेठमा घटेर २ खर्ब ६९ अर्बमा सीमित भएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x