Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नेप्से ११.६८ अंकले उकालो

नेप्से ११.६८ अंकले उकालो

काठमाडौं, २८ असार । यस साताको दास्रो कारोबार दिन मंगलबार शेयर कारोबार उकालो लागेको छ ।


यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ११.६८ अंकले बढेर १९२७.२८ अंकमा पुगेको छ ।


मंगलबार २२६ कम्पनीको ४९ लाख ६७ हजार रुपैयाँको शेयर किनबेच हुँदा १ अर्ब ७० करोड ७७ लाख ५२ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।


ठुला कम्पनिको उपसूचक २.०९ अंकले बढेर ३६८.९५ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.५७ प्रतिशतले बढी हो ।


यस्तै १३ समूहका कम्पनीको उपसूचक मध्ये यस दिन सबै समूहका कम्पनीको कारोबार बढेको छ । सबै भन्दा धेरै र्निजीवन बीमा समूहका कम्पनीको कारोबार ७४.४७ अंकले बढेको छ । यो अघिल्लो दिनको तुलनामा ०.९६ अंकले बढी हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x