Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

१० प्रतिशतले बढ्यो शेयर बजार, २ अर्ब ६७ करोडको कारोबार

१० प्रतिशतले बढ्यो शेयर बजार, २ अर्ब ६७ करोडको कारोबार

काठमाडौं, २२ साउन । साताको पहिलो कारोबार दिन आइतवार शेयर बजार १०.२७ प्रतिशतले बढेको छ । यस दिन शेयर बजार मापक नेप्से परिसूचक ०.४९ प्रतिशतले बढेर २१२३.८२ अंकमा पुगेको छ ।

आइतवार २१९ कम्पनीको ६१ लाख ६ हजार ५२१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६७ अर्ब ३३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यस दिन जीवन बीमा बाहेक सबै उपसूचक बढेको छन् । सर्वाधिक शेयर मूल्य बढ्ने उपसमूह भने होटल तथा टुरिजम रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x