Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नेप्से आज बन्द, सेयर कारोबार नहुने

नेप्से आज बन्द, सेयर कारोबार नहुने

काठमाडौं, २७ साउन । सताको छैटौं दिन सेयर बजार आज (शुक्रबार) बन्द हुने भएको छ ।

सरकारले रक्षाबन्धन र जनैपूर्णिमा पर्वको अवसरमा सार्वजनिक बिदा दिएका कारण सेयर बजार बन्द भएको हो ।

सेयर कारोबार अब आइतबार देखी हुने छ । भोली शनिबार भएकोले गर्दा कारोबार नहुने र पर्सि बाट कारोबार हुने भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x