Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सुनको मूल्य ह्वात्तै बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य ह्वात्तै बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ३ भदौ । यस साताको छैटौं कारोबार दिन शुक्रबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ ।


बिहीबारको तुलनामा यस दिन छापावाला सुन प्रतितोला १ हजार ५ सयले बढेको छ भने चाँदी प्रतितोला २० रुपैयाँले बढेर कारोबार भएको छ ।


यस्तै बिहीबार छापावाला सुन प्रतितोला ९४ हजार र चाँदी प्रतितोला ११ सय ६५ रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज साताको छैटौं दिन शुक्रबार सुनको मूल्य बढेर प्रतितोला ९५ हजार ५ सय र चाँदीको पनि मूल्य बढेर प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x