Date

बुध, जेष्ठ १६, २०८१
Wed, May 29, 2024

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं, ५ भदौ । यस साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।


आज छापावाला सुन प्रतितोला ९५ हजार ५ सय र चाँदी प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भएको छ ।


गएको शुक्रबार छापावाला सुन प्रतिताला ९५ हजार ५ सय र चाँदी ११ सय ८५ रुपैयाँमा कारोबार भएको थियो । यस्तै शुक्रबारको तुलनामा आज चाँदीको मूल्य १५ रुपैयाँले घटेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x